शुक्रबार, जेठ १, २०८३

स्नातक तह छात्रवृत्तितर्फ म्याचिङको नतिजा प्रकाशित

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको म्याचिङको नचिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले गएराति जतिजा प्रकाशन गरेको हो।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

National life

काठमाडौं- चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको म्याचिङको नचिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले गएराति जतिजा प्रकाशन गरेको हो। 

म्याचिङमा छनोट भएका उम्मदवारलाई छनोट वा परित्याग गर्न विभिन्न शर्तहरुले दिइएको छ।

मनोनयन सूचीमा रहेका उम्मेदवारले आज बिहान १० बजेदेखि ६ गते ५ बजेभित्र अध्ययन गर्न स्वीकार, अस्वीकार वा मनोनयन भएको कार्यक्रममा अध्ययन नै नगर्ने भए परित्याग सकिने आयोगले जनाएको छ। 

प्रकाशित: Jun 18, 2022| 08:08 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्