नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि सुरक्षा प्रोटोकल सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सोमबार सो प्रोटोकल सार्वजनिक गरेका हुन् ।
आज आइतबार सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ। गएको बिहीबारसम्म छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कोरोबार भएकोमा आज ९० हजार ६०० रुपैयाँ पुगेको हो।
संघले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा राख्नुपर्ने विषयहरुको लामो माग राष्ट्र बैंकमा पेश गर्दै ग्राहकलाई जानकारी नदिई ऋणको खरिद–बिक्री गर्न पाउनुपर्ने माग राखेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रको विश्वास जित्ने र प्रोत्साहन गरिने बताएका छन्।