नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ...
बैंकिङ कसुर गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ।
सुनको मूल्य आज (मंगलबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सात सय रूपैयाँ निर्धारण गरिएको छ।
विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७–९७८ का लागि ४० अर्ब ८९ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । यो आँकडा चालू आवको भन्दा १ अर्ब ३० करोड...