सोमबार, भदौ ८, २०८३

प्रदेश बजेटका प्राथमिकता फेरिए (प्रदेशगत विवरणसहित)

संवैधानिक व्यवस्थाअनुसार सातवटै प्रदेशले हिजो असार १ गते आगामी आर्थिक वर्ष २०७७०७८ को वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

संवैधानिक व्यवस्थाअनुसार सातवटै प्रदेशले हिजो असार १ गते आगामी आर्थिक वर्ष २०७७०७८ को वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्।

सबैभन्दा ठूलो आकारको बजेट बाग्मती प्रदेशले ल्याएको छ भने सबैभन्दा सानो बजेट सुदूरपश्चिम प्रदेशको छ।

सबै प्रदेशले कोरोना भाइरस महामारीबाट उत्पन्न स्वास्थ्य संकटलाई प्राथमिकतामा राखेका छन्।

साथै त्यसबाट सिर्जित आर्थिक संकटको समाधान पनि बजेटको प्राथमिकतामा परेको छ। रोजगारी उत्पादन तथा कृषिलाई पनि प्रदेश सरकारले महत्व दिएको देखिएको छ।

कुन प्रदेशको बजेट कस्तो ?

प्रकाशित: Jun 16, 2020| 06:16 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्