शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काेराेना अपडेट : युराेपमा १ लाख ४ हजारकाे मृत्यु, कुन महादेशमा कति ?

काेराेना अपडेट : युराेपमा १ लाख ४ हजारकाे मृत्यु, कुन महादेशमा कति ?

युरोपेली मुलुकमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

जेनेभा – कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर युरोपेली मुलुकमा देखिएको छ। युरोपेली मुलुकमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

National life

संयुक्त राज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियमसमेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

कोरोना संक्रमणको महादेशीय स्थिति

महादेश        संक्रमित    निको भएका         मृत्यु

युरोप           ११,१९,६७६     ३,२६,२४९    १,०४,५७९
उ. अमेरिका   ८,५२,३०८      ८९,१६३       ४५,४७६
एसिया          ३,९८,७२९     १,८७,०३६     १५,१६६
द. अमेरिका   ८६,५९२        ३७,९४०       ४,०८२
अफ्रिका       २४,२०९        ६,४७१         १,१६४
ओसेनिया      ८,१८६        ५,७३०           ८४
विश्वभर       २४,९०,४२१    ६,५३,२३३      १,७०,५६६

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 21, 2020| 15:22 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।