सोमबार, भदौ ८, २०८३

सुनको मूल्य स्थिर

सुनको मूल्य आज (मंगलबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सात सय रूपैयाँ निर्धारण गरिएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– सुनको मूल्य आज (मंगलबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सात सय रूपैयाँ निर्धारण गरिएको छ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार दुई सय रूपैयाँमा यथावत छ।

चाँदीको मूल्य पनि घटबढ भएको छैन। महासंघका अनुसार प्रतितोला चाँदीको मूल्य ९ सय २५ रूपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: Jun 16, 2020| 11:30 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्