विराटनगर– प्रदेश १ सरकारले सोमबार (आज) करिब ३५ अर्बको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछ । चालू आर्थिक वर्षको तुलनामा करिब ७ अर्ब घटाएर आगामी आवको बजेट आउन लागेको हो ।
सुनको भाउ आइतबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।
सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले...