सोमबार, भदौ ८, २०८३

चन्द्रागिरी हिल्सले १८ करोडको आइपीओ जारी गर्ने

चन्द्रागिरी हिल्स प्रालिले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

चन्द्रागिरी हिल्स प्रालिले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ।

चन्द्र ढकाल अध्यक्ष रहेको आइएमइ ग्रुपको लगानी रहेको सो कम्पनीले सर्वसाधारणको हिस्सा बढाउनका लागि आइपीओ जारी गर्न लागेको हो।

कम्पनीको आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि सर्वसाधारणका लागि आईपिओ जारी गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: Jun 11, 2020| 17:02 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्