सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिओके क्यापिटल मार्केट सञ्चालक समितिको अध्यक्ष र सञ्चालक नियुक्त

बिओके क्यापिटल मार्केट सञ्चालक समितिको अध्यक्ष र सञ्चालक नियुक्त

 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

साथै उक्त बैठकबाट बिओके क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्रराज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियुक्त भएका हुन्।

प्रकाशित: Jun 12, 2020| 13:40 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्