कारोबार फस्टाए पनि यसले उपभोक्ताको मन जित्न सकेको छैन। कारण, अनलाइनमार्फत खरिद गरिने सामग्रीको गुणस्तरीयतामा शंका छ। भुक्तानी प्रणाली विश्वसनीय बन्न सकेको छैन भने नियमन संयन्त्र पनि प्रविधिमैत्री छैन।
बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएको भन्दै सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।
संवैधानिक भूमिका पाएर पनि अन्य समयमा छायामा पर्ने उपप्रमुख बुधबार हातमा करोडौंको बजेटको ब्रिफकेस फुकाएर वर्षभरिका योजना सुनाउँदा हलमा सहभागी नगर सभासदहरु ध्यानपूर्वक सुनिरहेका देखिन्थे।
एनआईसी एशिया बैंकले ल्याएको अतुलनीय तथा असीमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख...
एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको...
सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। हिजो सोमबार ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि ६० हजार ६०० रुपैयाँ तोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक, २०७६ को कुन बुँदाले समस्या परेको हो सो आफूलाई जानकारी गराउ निर्देशन दिएका छन्।