मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डाबरको ‘ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर’ बजारमा

डाबरको ‘ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर’ बजारमा

 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

 

डाबर नेपालले ‘ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर’ बजारमा ल्याएको छ। कम्पनीका अनुसार यो भुईं सफा गर्नको लागी एक उत्कृष्ट फ्लोर क्लिनर हो, यो अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली छ।

बैज्ञानिक परीक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ। ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मि. लि. र १ लिटर को जार रु. १४० र रु. २६५ को आकर्षक मूल्यमा बजारमा उपलब्ध छ।

साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार ओडोनिलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ।

यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ। १५३ मि.लि. को एयर स्यानिटाइजर रु. २३८ मा बजारमा उपलब्ध छ। यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ।

प्रकाशित: Jun 23, 2020| 17:40 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्