शनिबार, असोज २४, २०८३

लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले विशेष प्याकेज ल्याएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं– नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले विशेष प्याकेज ल्याएको छ।

उक्त प्याकेजअन्तर्गत ग्राहकले विभिन्न किसिमका छुुट र अन्य फाइदा प्राप्त गर्न सक्नेछन्।

प्याकेज अन्तर्गत गाडीे खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशत साथ दिनेछ।

त्यस्तै, नगद छुट, एक वर्षको निःशुल्क बिमा, आव २०७७/७८ को निःशुल्क सडक कर, स्पट एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पाउनेछन्।

त्यसका साथै चार वर्षको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 22, 2020| 16:29 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्