मंगलबार, भदौ ९, २०८३

सुनको भाउ प्रतितोला ९०,६०० रुपैयाँ

आज आइतबार सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ। गएको बिहीबारसम्म छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कोरोबार भएकोमा आज ९० हजार ६०० रुपैयाँ पुगेको हो।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

आज आइतबार सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ। गएको बिहीबारसम्म छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कोरोबार भएकोमा आज ९० हजार ६०० रुपैयाँ पुगेको हो।

साथै तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ प्रतितोला पुगेको छ। चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लकडाउनका कारण लामो समयपछि खुलेको सुन पहिलो दिन नै तोलामा १० हजारभन्दा बढेको थियो।

प्रकाशित: Jun 21, 2020| 13:02 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्