कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि बैंकले यस्तो योजना ल्याएको हो ।
सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
कोरोना महामारी संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवसी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले ऐक्यबद्धता जनाएका छन्।