शुक्रबार, असोज २३, २०८३

बैंकिङ कारोबार रोक्न लघुवित्तलाई इजाजत रोक्का : गभर्नर

आइतबार, भदौ २१, २०७७
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मल्टिपल बैंकिङ रोक्न लघुवित्त संस्थाहरुलाई नयाँ इजाजत दिन बन्द गरेको बताएका छन्।

६ जनालाई वरुण हिमाल आरोहणका लागि अनुमति

शुक्रबार, भदौ १९, २०७७
पर्यटन विभागले वरुण हिमाल आरोहणका लागि ६ जनालाई अनुमति दिएको छ।

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ।
हिमालय एयरले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

हिमालय एयरले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ।
दश दिनदेखि थानकोटमा रोकिएका कन्टेनर काठमाडौं भित्रिए

दश दिनदेखि थानकोटमा रोकिएका कन्टेनर काठमाडौं भित्रिए

विगत १० दिनदेखि थानकोटमा रोकिएका मालबाहक ट्रक तथा कन्टेनर बिहीबार काठमाडौं भित्रिएका छन्।

प्रकाशित
बिहीबार, भदौ १८, २०७७  १५:५०

सामान्य अंकले घट्यो सेयर बजार

बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले ओरालो लागेको छ।

प्रकाशित
बिहीबार, भदौ १८, २०७७  १५:४९

इन्भेष्टमेन्ट बैैंकले सिटी एक्सप्रेस फाइनान्स किन्ने

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।

प्रकाशित
बिहीबार, भदौ १८, २०७७  ११:३०

सुनको मूल्य तोलामा ७०० घट्यो

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ।

प्रकाशित
बुधबार, भदौ १७, २०७७  १७:५५

१४२ जनाको होटल क्वारेन्टिनबापतको रकम फिर्ता गर्न एयर अरबियालाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुबईबाट आएर होटल क्वारेन्टिनमा बसेका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ।

प्रकाशित
बुधबार, भदौ १७, २०७७  १७:२०

बेहाल व्यवसायी, घर–सटरमा ‘टु–लेट’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल ठमेल क्षेत्रका करिब ६० प्रतिशत सटर खाली भएको बताउँछन्।

प्रकाशित
बुधबार, भदौ १७, २०७७  १५:५९

२५.५८ अंकले बढ्यो सेयर बजार

सेयर बजार परिसूचक (नेप्से) बुधबार २५.५८ अंकले बढेको छ।

प्रकाशित
बुधबार, भदौ १७, २०७७  ११:००

तोलामा १२ सयले घट्यो सुनको मूल्य

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।

प्रकाशित
मंगलबार, भदौ १६, २०७७  १६:१४

‘तीन वर्षभित्र ६ हजार मेगावाट बिजुली’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताएका छन्। अहिले १३ सय ६० मेगावाट छ।

प्रकाशित
मंगलबार, भदौ १६, २०७७  १५:३६

अन्तःशुल्कको विवरण बुझाउन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं– आन्तरिक राजस्व विभागले अन्तःशुल्कको विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

प्रकाशित
मंगलबार, भदौ १६, २०७७  ११:३२

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

साेमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।

प्रकाशित
सोमबार, भदौ १५, २०७७  २०:५०

वाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा १३३ प्रतिशतले बढ्यो

पछिल्लो दुई हप्तामा वाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा १३३.३३ प्रतिशतले बढेको छ।