शुक्रबार, भदौ १२, २०८३

सामान्य अंकले घट्यो सेयर बजार

बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले ओरालो लागेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले ओरालो लागेको छ।

०.१५ अंकले घटेको नेप्से १५१०.४२ मा पुगेर रोकिएको हो।

आज १८६ कम्पनीका ९३ लाख सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार होटल ३१.७४, निर्जीवन बीमा ६७.३४, बीमा १५.३२ र माइक्रोफाइनान्स समूहको ७.४६ अंकले बढेको छ।

त्यसैगरी बैंक २.९६, व्यापार ९.७१, विकास बैंक ४.७१ र जलविद्युत् समूह २४.९८ अंकले घटेको छ।

प्रकाशित: Sep 03, 2020| 15:50 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्