शुक्रबार, भदौ १२, २०८३

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

साेमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– साेमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ।

साेमबार तोलाको ९७ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ९०० कायम भएको छ। साेमबार भने ९७ हजारमा कारोबार भएको थियो।

आज चाँदी मूल्य तोलाको एक हजार ३९५ छ। साेमबार एक हजार ३६५ थियो।

प्रकाशित: Sep 01, 2020| 11:32 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्