शुक्रबार, भदौ १२, २०८३

सुनको मूल्य तोलामा ७०० घट्यो

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९६ हजार ५०० तोकिएको छ।

बुधबार तोलाको ९७ हजार २०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजारमा कारोबार भइरहेको छ। बुधबार ९६ हजार ७०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार एक हजार ३६५ मा कारोबार भएको थियो भने आज एक हजार ३४५ मा कारोबार भइरहेको छ।

 

प्रकाशित: Sep 03, 2020| 11:30 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्