शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेन्ट बैैंकले सिटी एक्सप्रेस फाइनान्स किन्ने

इन्भेष्टमेन्ट बैैंकले सिटी एक्सप्रेस फाइनान्स किन्ने

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। १ः३ को अनुपात अर्थात् फाइनान्सको सय कित्ता बराबर बैंकको ३० कित्ता हुने गरी बैंक र फाइनान्सबीच सम्झौता भएको हो ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम बमोजिम फाइनान्सको सेयर कारोबार २०७६ पुस २८ गतेदेखि रोक्का थियो ।

 

प्रकाशित: Sep 03, 2020| 15:49 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्