शुक्रबार, असोज २३, २०८३

१३ अंकले बढ्यो नेप्से

बुधबार, भदौ २४, २०७७
आज सेयर बजार परिसूचक (नेप्से) १३.५ अंकले बढेको छ।

तोलामा ६०० रुपैयाँ बढ्यो सुनको मूल्य

बुधबार, भदौ २४, २०७७
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ।

ऋणीकाे मासिक किस्ता परिवर्तन नहुने, लाभांश वितरणमा कडाइ

मंगलबार, भदौ २३, २०७७
कर्जाको मासिक किस्ता घटबढ नहुने भएको छ।

सेयर धितोमा कडाइ

सेयर धितोमा कडाइ

 नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गरेको छ। 
निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन निर्देशन

निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन निर्देशन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले रुख कटानको काम अघि बढाउने निर्णय गरेको छ।
७ अंकले बढ्यो नेप्से

७ अंकले बढ्यो नेप्से

गत बिहीबारदेखि ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज ७.३५ अंकले बढेको छ।
अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंकहरुलाई गभर्नरको निर्देशन

अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंकहरुलाई गभर्नरको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन्।
महासंघको निर्वाचन ई–भोटिङमार्फत गर्न सुझाव पेश

महासंघको निर्वाचन ई–भोटिङमार्फत गर्न सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारण सभा डिजिटल प्रविधिमार्फत गर्न सुझाव पेश भएको छ।
प्रकाशित
मंगलबार, भदौ २३, २०७७  १२:०७

तीन सयले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ।

प्रकाशित
सोमबार, भदौ २२, २०७७  १८:५२

ब्याजदर करिडोर कार्यविधि संशोधन, हप्तामा एक पटक वार्षिक ३ प्रतिशतमा रिपो सुविधा

बैंक तथा वित्तीय संस्थाले वार्षिक ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकले जारी गर्ने रिपो सुविधा उपयोग गर्न पाउने भएका छन्।

प्रकाशित
सोमबार, भदौ २२, २०७७  १६:०२

१२.१७ अंकले घट्यो सेयर बजार

सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.१७ अंकले घटेको छ।

प्रकाशित
सोमबार, भदौ २२, २०७७  १५:५०

पाँच वर्ष लाग्न सक्छ पर्यटन क्षेत्रलाई लयमा फर्किन

कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन पाँच वर्षसम्म लाग्ने सरोकारवालाहरुले बताएका छन्।

प्रकाशित
सोमबार, भदौ २२, २०७७  १४:३८

निजी प्रयोगशालामा कोरोना परीक्षण गरिए पनि बिमा रकम पाइने

सर्वत्र विरोध भएपछि बिमा समितिले निर्देशन शर्तसहित सच्याएको छ।


प्रकाशित
सोमबार, भदौ २२, २०७७  ११:३४


प्रकाशित
सोमबार, भदौ २२, २०७७  ११:०६

सुनको मूल्य ९६ हजार १००

सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १०० कायम छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित
आइतबार, भदौ २१, २०७७  २१:३८

अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको आग्रह

निजी क्षेत्रले निषेध आदेश खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।

प्रकाशित
आइतबार, भदौ २१, २०७७  १६:५५

मल प्रकरणमा प्रचण्डका घरबेटीको कम्पनीलाई कारबाहीको सिफारिस

सम्झौताअनुसार रासायनिक मल नल्याएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको ठेकेदार कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ।

प्रकाशित
आइतबार, भदौ २१, २०७७  १४:२१

करका लागि ताकेता गर्दै सरकार

सरकारले भदौ २५ गतेभित्र साउनभरको कारोबारको कर तिर्न ताकेता गरेको छ।