शुक्रबार, भदौ १२, २०८३

१२.१७ अंकले घट्यो सेयर बजार

सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.१७ अंकले घटेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.१७ अंकले घटेको छ।

घटेको बजार १४८७.८१ अंकमा पुगेर रोकिएको हो।

आज १९२ कम्पनीका ५५ लाख ९५ हजार सेयर किनबेच हुँदा २ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, जीवन र निर्जीवन बिमा कम्पनीलगायत समूहका सेयर ओरालो लागेको छ।

त्यस्तै व्यापार, फाइनान्स, माइक्रोफाइनान्स र विविध समूहको सेयर झिनो अंकले बढेको छ।

 

प्रकाशित: Sep 07, 2020| 16:02 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्