शुक्रबार, भदौ १२, २०८३

दायित्वलाई सिद्धार्थ बैंककाे सहयोग

 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- सिद्धार्थ बैंकले नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अभियानलाई सहयोग गरेको जनाएको छ ।

युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्‍याएको यस सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति निर्माणमा सहयोग पुग्‍ने विश्वास लिएको बै‌कले जनाएको छ ।

प्रकाशित: Sep 07, 2020| 11:34 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्