शुक्रबार, भदौ १२, २०८३

सुनको मूल्य ९६ हजार १००

सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १०० कायम छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १०० कायम छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० मा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज स्थिर छ। आइतबार तोलाको एक हजार ३२० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ।

प्रकाशित: Sep 07, 2020| 11:06 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्