शुक्रबार, भदौ १२, २०८३

तोलामा १२ सयले घट्यो सुनको मूल्य

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार २०० कायम भएको छ।

मंगलबार ९८ हजार ४०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भइरहेको छ। मंगलबार तोलाको ९७ हजार ९०० थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको एक हजार ३९५ थियो भने आज एक हजार ३६५ कायम भएको छ।

प्रकाशित: Sep 02, 2020| 11:00 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्