बिहीबार, भदौ ११, २०८३

सिभिल बैंकको प्रिमियम बचत खाता

सिभिल बैंक लिमिटेडले ‘प्रिमियम बचत खाता’ ल्याएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– सिभिल बैंक लिमिटेडले ‘प्रिमियम बचत खाता’ ल्याएको छ।

उक्त बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको खाता खोल्दा ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङलगायत सेवा पाउनेछन्।

यसको साथै बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 16:16 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्