शुक्रबार, भदौ १२, २०८३

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९७ हजार ६०० तोकेको छ। बुधबार ९६ हजार ८०० थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० मा कारोबार भइरहेको छ। यसअघि बुधबार तेजाबी सुन तोलाको ९६ हजार ३०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको एक हजार ३४५ तोकिएको छ।

 

प्रकाशित: Aug 27, 2020| 11:24 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्