बुधबार, असोज २१, २०८३

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया

आइतबार, पुस १२, २०७७
नेपाली सडकमा कुद्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या एक हजार नाघेको छ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्तबीच मर्जरको सम्झौता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्तबीच मर्जरको सम्झौता

मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।   
सबैभन्दा बढी रकमको आइपीओ जारी गर्दै पूर्वाधार विकास बैंक 

सबैभन्दा बढी रकमको आइपीओ जारी गर्दै पूर्वाधार विकास बैंक 

नेपालको सेयर बजार इतिहासमा हालसम्मकै ठूलो प्राथमिक सेयर (आइपीओ) आउने भएको छ। पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपओि) निष्कासनका लागि अनुमति पाएको छ। 
३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

म्याग्दीको धवलागिरि गाउँपालिका ४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणको तयारी थालिएको छ। 
लटरम्म सुन्तला, खुसी छैनन् किसान 

लटरम्म सुन्तला, खुसी छैनन् किसान 

अघिल्लो वर्ष किसानका हातमा सरदर ४८ रुपैयाँ प्रतिकिलो परेको थियो। अहिलेसम्मको अवस्था हेर्दा ४३ रुपैयाँमात्र परेको छ।  भाउ अझै घट्छ कि भन्ने चिन्ता छ।
सेयर काराेबारमा ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो

सेयर काराेबारमा ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो

सेयर कारोबार गर्दा धितोपत्र व्यवसायीलाई तिर्नुपर्ने शुल्कमा ३३ प्रतिशत घटेको छ। 

प्रकाशित
शुक्रबार, पुस १०, २०७७  १०:०६

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच समझदारी

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

प्रकाशित
शुक्रबार, पुस १०, २०७७  ०७:३२

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने ४८.६२ प्रतिशतको हात खाली

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ४८.६२ प्रतिशत आवेदकको हात खाली भएको छ। आईपीओका लागि १० लाख ५१ हजार ११६ जनामध्ये २ हजार १६९ जनाको आवेदन रद्द भएको थियो। 

प्रकाशित
शुक्रबार, पुस १०, २०७७  ०७:२५

राजस्व छलीको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले १३ जनाविरुद्ध राजस्व छली गरेको आरोपमा १९ करोड ९६ लाख रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायसमेतको मागदावी गर्दै तीन वटा मुद्दा दर्ता गराएको छ। 

प्रकाशित
बिहीबार, पुस ९, २०७७  १६:१६

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियत कर्जा र सरल/सहज बैंकिङ् सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

प्रकाशित
बिहीबार, पुस ९, २०७७  १४:५९

एक हप्ताभित्र ब्रोकर कमिसन घट्छ : धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने जनाएको छ। 

प्रकाशित
बिहीबार, पुस ९, २०७७  १४:२९

स्मार्टडोकोको ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना

इकमर्स कम्पनी स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना ल्याएको छ। 

प्रकाशित
बिहीबार, पुस ९, २०७७  १३:१५

तनहुँको एकै गाउँबाट ३ करोडको सुन्तला बिक्री

जिल्लाको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु. तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ११:५५

कोरोना बीमाको १ अर्ब ५० करोडको रकम भुक्तानी 

बीमा समितिले पुस ९ गतेसम्ममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको कोरोना बीमा रकम दाबी भुक्तानी भएको जनाएको छ।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ११:४६

१३६ मध्ये ११२ देशसँग व्यापार घाटा

चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा १०.९१ प्रतिशतले घटेर ४ खर्ब ७५ अर्ब ४४ करोड रुपेयाँ पुगेको छ।

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ०९:४६

२९ अंकले घट्यो नेप्से 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २९.८३ अंकले घटेको छ। 

प्रकाशित
बिहीबार, पुस ९, २०७७  ०८:०७

तातोपानी नाका सामान्य बन्दै, मंसिरमा उठ्यो ८ करोड राजस्व 

तातोपानी नाकाबाट दैनिक १६ कन्टेनर नेपालतर्फ भित्रन थालेका छन्।