वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। १३ दिनको अवधिमा २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँमात्र भएको छ।
सिटी एक्स्प्रेस मनि ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दसैं तिहार बम्पर धमाका अन्तर्गत दप्पक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्।
नेपाल टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको...