बिहीबार, असोज १, २०८३

तोलामा ७०० बढ्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको छ। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको छ। 

आइतबार ९४ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ९०० तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७०० रुपैयाँले बढेको छ। 

आइतबार ९३ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९४ हजार ४०० कायम भएको हो। 

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर एक हजार ३१५ तोकिएको छ। 
 

प्रकाशित: Dec 28, 2020| 05:45 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्