बुधबार, असोज २१, २०८३

२५ अंकले बढ्यो नेप्से

बिहीबार, पुस १६, २०७७
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २५.२१ अंकले बढेको छ। 

अनलाइन व्यापार नियमनका लागि ऐन बन्दै, बदमासी गरे दुई लाखसम्म जरिवाना

बिहीबार, पुस १६, २०७७
नेपालमा अनलाइनको माध्यमबाट हुने व्यापार (ई–कमर्स) सुरु भएको करिब एक दशकपछि बल्ल त्यसलाई नियमन गर्न ऐन बनाउने काम भइरहेको छ। 

किन रोक्यो राष्ट्र बैंकले नबिलको लाभांश ?

किन रोक्यो राष्ट्र बैंकले नबिलको लाभांश ?

नेपाल राष्ट्र बैंकले नबिल बैंकको संस्थागत लगानीकर्ता रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश तत्कालका लागि रोकेको छ।
‘अर्थतन्त्रले अब डिजिटलतर्फ छलाङ मारिसक्यो’

‘अर्थतन्त्रले अब डिजिटलतर्फ छलाङ मारिसक्यो’

नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ। तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।   
प्रकाशित
बुधबार, पुस १५, २०७७  ०८:४४

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडीबीको सवा १८ अर्ब ऋण

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

प्रकाशित
बुधबार, पुस १५, २०७७  ०१:४७

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै 

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।

प्रकाशित
मंगलबार, पुस १४, २०७७  १४:५०

लिबाङमा ग्लोबल आइएमई बैंकको एटीएम

ग्लोबल आइएमई बैंकले रोल्पाको लिबाङस्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ।  

प्रकाशित
मंगलबार, पुस १४, २०७७  १२:०१

फास्टट्रयाकमा अप्टिकल फाइबर बिछ्याउने विषयमा टेलिकमसँग प्राधिकरणले माग्यो स्पष्टीकरण 

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग स्पष्टीकरण सोधेको छ।

प्रकाशित
मंगलबार, पुस १४, २०७७  १०:२१

प्रकाशित
मंगलबार, पुस १४, २०७७  ०९:३५

नेप्से साढे ५ अंकले बढ्यो, ४ अर्ब ९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले बढेको छ। 



प्रकाशित
मंगलबार, पुस १४, २०७७  ०८:२१

प्रकाशित
मंगलबार, पुस १४, २०७७  ०७:५६

नीतिगत नभई मौद्रिक उपकरण मात्र परिवर्तन : गभर्नर 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि नीति नभै मौद्रिक उपकरण परिवर्तन गरेको बताएका छन्।  

प्रकाशित
मंगलबार, पुस १४, २०७७  ०५:५९

सुन्तला उत्पादनमा कमी

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। 

प्रकाशित
मंगलबार, पुस १४, २०७७  ०५:३५

सुनको मूल्य ८०० रुपैयाँ घट्यो 

मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।