अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र...
तत्कालीन गभर्नर डा.खतिवडाले सहकारी क्षेत्रमा समस्या आउन लागेको कुरा कोट्याएका थिए। तर अध्यक्ष बडालले सहकारीमा नियमन र अनुमगन गर्न नमिल्ने भन्दै अर्थमन्त्रीलाई नै झपारेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो।
मंगलबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। व्यापार समूहको उपसूचक १.८४ प्रतिशतले घटेको हो। फाइनान्स समूहको सूचक सबैभन्दा बढी ४.१६ प्रतिशतले बढेक छ।
आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार गत फागुनसम्ममा देशभर दर्ता भएका सवारीसाधनको संख्या ३९ लाख ८७ हजार २६७ छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल (७९.३ प्रतिशत) छ। १.४ प्रतिशत सार्वजनिक बस छन्।