शनिबार, असोज १७, २०८३

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महामेला

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सञ्चालन गरेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सञ्चालन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एक्सचेन्ज महामेला यही असोज २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। महामेलामा कुनै पनि ब्रान्डको पुरानो बाइक साट्न पाइने जनाइएको छ ।


प्रकाशित: Oct 06, 2021| 13:10 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्