शनिबार, असोज १७, २०८३

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

मंगलबार, असोज २६, २०७८
कुमारी बैंकले डिजिटल दक्षिणा अभियान सन्चालनमा ल्याएको छ।

दसैंमा सबैभन्दा बढी मासु उपभोग खसीबोकाको

मंगलबार, असोज २६, २०७८
दसैंमा हुने कुल मासु खपत मध्ये खसी बोकाको मासुको खपत उच्च रहेको छ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेभिट, एङ्ग्रिस्ट, इम्बेन्सलाई

मंगलबार, असोज २६, २०७८
सर्वाधिक महत्वपुर्ण मानिएको यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुले पाएका छन्।

समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ।उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ।
बैंक तथा वित्तीय संस्थाको साधारणसभामा कडाइ

बैंक तथा वित्तीय संस्थाको साधारणसभामा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको साधारणसभाको लागि कडाइ गरेको छ।
बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने

बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने

नेपाल राष्ट्र बैंकले धितो लिलामीमा कडाइ गरेको छ। बैंक तथा वित्तयि संस्थाहरुले आफूखुसी तवरले धितो लिलामी गर्दै कर्जा असुली गर्दा ऋणीहरु समस्यामा परेको भन्दै धितो लिलामीमा कडाइ गरेको हो।
बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने

बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने

नेपाल राष्ट्र बैंकले धितो लिलामीमा कडाइ गरेको छ। बैंक तथा वित्तयि संस्थाहरुले आफूखुसी तवरले धितो लिलामी गर्दै कर्जा असुली गर्दा ऋणीहरु समस्यामा परेको भन्दै धितो लिलामीमा कडाइ गरेको हो।
दसैंको मासुमा पनि भारतकै भर, दुई महिनामा पौने ११ करोडको खसी आयात

दसैंको मासुमा पनि भारतकै भर, दुई महिनामा पौने ११ करोडको खसी आयात

सरकारले पशुजन्य मासुमा मुलुक आत्मनिर्भर घोषणा गरे पनि दसैंका लागि खपत हुने मासुमा समेत मुलुक परनिर्भर रहने गरेको पाइएको छ।
प्रकाशित
आइतबार, असोज २४, २०७८  १६:०१

सेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ बिन्दुमा रोकिएको छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १५:०२

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

उनले पुँजीगत खर्च बढाउनका लागि सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दुई सिफ्टमा कारोबार गर्नुपर्ने सर्त थपिने बताएका हुन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १४:२४

इनरुवा सबस्टेसनको निर्माण कार्य आगामी पुसभित्र सक्ने लक्ष्य

मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी र २२०-१३२-३३ केभी इनरुवा सबस्टेसनको निर्माण कार्य आगामी पुसभित्र सक्‍ने गरी भइरहेको छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ०९:०३

सरकारी जागिर र विदेश जान छाडेर छुर्पी उद्योग खोल्दै

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ।

प्रकाशित
शनिबार, असोज २३, २०७८  २२:३०

तीन महिनादेखि अवरुद्ध रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक सञ्‍चालन

वर्षाका कारण तीन महिनादेखि अवरुद्ध नाका जोड्ने छोटो दूरीको सडक शनिबारबाट सञ्चालनमा आएको हो।

प्रकाशित
शनिबार, असोज २३, २०७८  १५:००

जुमखोला र अरुण तेस्रोको लगानी स्वीकृत

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ।

प्रकाशित
शनिबार, असोज २३, २०७८  १४:२४

सरकारले बेच्‍ने खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको...

प्रकाशित
शनिबार, असोज २३, २०७८  १२:५२

सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  २३:४५

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १८:४३

जर्सिङ पौवामा जीपलाइन चल्ने

शंखरापुर नगरपालिकाले मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्‍ने भएको हो।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १४:३४

पिक समयमा बिजुली नचलाउने सर्तमा उद्योगलाई प्राधिकरणको सुविधा

नेपाल विद्युत प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय) मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १४:१२

जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ [नौ तस्बिरमा]

च्याङ्ग्राको मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने भएको छ। दसैंका लागि राजधानीमा ल्याइएको च्याङ्ग्रा जिउँदोको १३ सय रुपैयाँमा कारोबार भइरहेको चौपाया खरिदबिक्री संघ, कलंकीका अध्यक्ष दीपक थापाले बताए।