शनिबार, असोज १७, २०८३

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

मंगलबार, कात्तिक २, २०७८
– नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ ।

एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

मंगलबार, कात्तिक २, २०७८
यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ ।

ग्लोबल आइएमई बैंकको २८१ औं शाखा काठमाडौंको खुसिबुमा

मंगलबार, कात्तिक २, २०७८
ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ।

जितपुर र नवलपरासीमा आइएमई मोटर्सको शाखा

जितपुर र नवलपरासीमा आइएमई मोटर्सको शाखा

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा।लि ले २ वटा शाखा उद्घाटन गरेको छ ।
फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना सञ्चालनमा ल्याएको छ।
कारोबारको अढाइ घण्टामै सय अंकले घट्यो नेप्से

कारोबारको अढाइ घण्टामै सय अंकले घट्यो नेप्से

मंगलबार सेयर बजार राताम्मे भएको छ। दसैंपछिको पहिलो दिन आइतबार बढेको बजार सोमबार बैंकहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेसँगै ओरालो लागेको हो।
ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा

ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा

नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो।
घट्न थाल्यो तरकारीको भाउ

घट्न थाल्यो तरकारीको भाउ

दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ ।
प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १८:३०

बन्दीपुरमा बढे पर्यटक, व्यवसायी उत्साहित

पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १७:४१

जनसंख्याभन्दा २३.८४ प्रतिशत बढी बैंक खाता

बैंक खाताको संख्या नेपालको जनसंख्याभन्दा बढी पुगेको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १७:३०

रसुवा भन्सारको राजस्व संकलन लक्ष्यभन्दा ५९ प्रतिशत बढी

रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १६:४१

तातोपानी नाकाबाट २४० टन मल भित्रियो

चीनबाट आयात गरिएको १५ हजार टन रासायनिक मलमध्ये २४० टन तातोपानी नाकाबाट आएको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १६:१५

निक्षेपको ब्याजदरमा बैंकहरूबीच प्रतिस्पर्धा, दबाबमा ऋणी

तरलता अभावका कारण निक्षेप ‘खोसाखोस’ हुन थालेपछि बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १५:३०

२१८ कम्पनीको सेयर कारोबार हुँदा २०८ वटाको ओरालो

सेयर बजार परिसूचक (नेप्स) घटेर २५८७.४५ मा झरेको छ। आज (सोमबार) नेप्से ६९.५१ अंकले घटेको हो।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १५:०५

ग्लोबल आइएमई बैंकका थप तीन नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १२:४३

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७-०७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १२:२९

हुवासिन सिमेन्टलाई विद्युत दिने स्विचिङ स्टेसन सञ्‍चालनमा

मर्स्याङ्‌दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्‍चालनमा ल्याइएको हो।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १२:१३

रेमिट्यान्समा आएको कमीले दलदलमा फस्दै नेपाली अर्थतन्त्र

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठका अनुसार साउनमा मात्र नभएर भदौमा पनि साउनकै हाराहारीमा रेमिट्यान्स आप्रवाह घट्ने देखिएको छ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  ११:१५

तल्लो साञ्जेन आयोजनाको लागत प्रतिमेगावाट १२ करोड ६३ लाख

उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ ।

प्रकाशित
सोमबार, कात्तिक १, २०७८  १०:३०

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।