शुक्रबार, असोज १६, २०८३

सार्वजनिक खरिद नियमावली : वर्षमा पाँच पटकसम्म किन गरिन्छ संशोधन?

मंगलबार, कात्तिक ९, २०७८
‘नेपालमा आफू अनुकूल ऐन र नियम संशोधन गर्ने परिपाटी छ। त्यसैको निरन्तरता हो सार्वजनिक खरिद नियमावली संंशोधन।’

सुनको मूल्य निरन्तर उकालो

मंगलबार, कात्तिक ९, २०७८
चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ।

एक हप्तामा बाणिज्य बैंकको २० अर्ब गायब, बैंकहरुले दिन सकेनन् ऋण

सोमबार, कात्तिक ८, २०७८
नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलो साता बाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ।

सरकारी खर्चमा विदेश भ्रमण रोक, बिदामा सरकारी गाडी गुडाउन नपाइने

सरकारी खर्चमा विदेश भ्रमण रोक, बिदामा सरकारी गाडी गुडाउन नपाइने

निजी सवारी चालक, भान्छे, निजी सहायकको हकमा सुरु पारिश्रमिकबाहेक अन्य कुनैपनि सुविधा उपलब्ध नगराइने मापदण्डमा उल्लेख छ
तिहार आउन लागेपछि मिठाई पसलमा अनुगमन, दुई पसललाई जरिवाना

तिहार आउन लागेपछि मिठाई पसलमा अनुगमन, दुई पसललाई जरिवाना

दसैं सकिएपछि काठमाडौं महानगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ।
विद्युत प्राधिकरणले पायो ४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजनाको लाइसेन्स

विद्युत प्राधिकरणले पायो ४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजनाको लाइसेन्स

सरकारले अरुण नदीमा पहिचान भएको ४९० दशमलव २ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ।
सोमबार ८५ अंकले उकालो लाग्यो नेप्से

सोमबार ८५ अंकले उकालो लाग्यो नेप्से

नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर वृद्धिमा लगाम लगाएसँगै सेयर बजार उकालो लागेको हो।
अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

बजारमा पछिल्लो समय अण्डाको खुद्रा मूल्य १८ रुपैयाँ प्रतिगोटा पुगेको छ। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डाको फार्म मूल्यमा पछिल्लो समय कुनै वृद्धि नभए पनि उपभोक्ता मूल्य अस्वाभाविक बढेको...
प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  ११:४२

सीआरआर र एसएलआर नपुर्‍याउने तीन बैंकलाई जरिवाना

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तीन वटा वाणिज्य बैंकलाई जरिवाना तिराएको छ।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  ११:३७

४७ वटा सहरमा पुग्यो दराज

ई–कमर्स कम्पनी दराजले देशका ४७ सहरमा सेवा विस्तार गरेको छ।

प्रकाशित
आइतबार, कात्तिक ७, २०७८  १८:४०

बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहाेरे

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ। यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको...

प्रकाशित
आइतबार, कात्तिक ७, २०७८  १८:३०

पाँचवटा फाइनान्स कम्पनीले तिरे ५६ लाख हर्जाना

नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीहरुलाई तोकिएको व्यवस्था कार्यान्वयन नगरेको भन्दै ५५ लाख ७६ हजार ५६८ रुपैयाँ जरिवाना तिराएको छ।

प्रकाशित
आइतबार, कात्तिक ७, २०७८  १५:३०

वैदेशिक रोजगारी पुरानै लयमा, असोजमा ४० हजारले लिए श्रमस्वीकृति

‘दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ। यही रफ्तारमा बढे पहिले भन्दा बढी चलायमान हुन देखिन्छ।’

प्रकाशित
आइतबार, कात्तिक ७, २०७८  १४:५९

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ।

प्रकाशित
आइतबार, कात्तिक ७, २०७८  ११:३५

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ...

प्रकाशित
शनिबार, कात्तिक ६, २०७८  १९:३०

तिहारलाई दश करोड बढीको सयपत्री आयात गरिँदै

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।

प्रकाशित
शनिबार, कात्तिक ६, २०७८  ०९:०५

रुसको सहयोगमा हाइपरसोनिक मिसाइल बनाउँदै भारत

एक अमेरिकी रिपोर्टले भारतले रुसको सहयोगमा हाइपरसोनिक मिसाइल प्रणालीको विकास गरिरहेको दाबी गरेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ५, २०७८  १८:१५

सामाजिक सञ्जालमार्फत भ्रमित बनाउँदै ठूला लगानीकर्ता, बोर्ड भन्छ– बन्देज लगाउनेबारे छलफल चलेको छ

ठूला तथा अनुभवी लगानीकर्ताहरु बजार उकालो लाग्ने दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्छन् तर उनीहरुले बजार बढ्ने आधारहरु दिन सक्दैनन्। उनीहरुकै स्टाटसका आधारमा नयाँ लगानीकर्ताहरु उत्साहित भएर लगानी गरिरहेका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक ५, २०७८  १५:५८

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ५, २०७८  ११:१७

न्यादी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ।