शुक्रबार, असोज १६, २०८३

विदेशी विनिमय डेरिभेटिभ समेट्ने कानुन आवश्यक : अध्ययन

शुक्रबार, कात्तिक १२, २०७८
विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्न एक अध्ययनले सुझाव दिएको छ।

भदौमा ८.६७ प्रतिशतले बढ्यो विद्युतीय भुक्तानी

शुक्रबार, कात्तिक १२, २०७८
साउन महिनामा ३६ खर्ब ११ अर्ब रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा भदौमा ३९ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।

बेमौसमी वर्षाले क्षति व्यहोरेका धान किसानलाई कसरी दिइँदैछ राहत?

शुक्रबार, कात्तिक १२, २०७८
कात्तिक पहिलो साताको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएका किसानलाई सरकारले राहत उपलब्ध गराउने भएको छ।

यसरी गम्भीर संकटतिर उन्मुख हुँदैछ अर्थतन्त्र

यसरी गम्भीर संकटतिर उन्मुख हुँदैछ अर्थतन्त्र

बाह्य क्षेत्र बिग्रँदै गएको छ भने आन्तरिक क्षेत्र पनि त्यति राम्रो देखिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र संकटउन्मुख भएको देखाएको छ।
इन्धनमा घाटा : महँगी रोक्न र निगम जोगाउन अबको विकल्प के?

इन्धनमा घाटा : महँगी रोक्न र निगम जोगाउन अबको विकल्प के?

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थबाट भएको घाटा रकम सरकारले पेट्रोलमार्फत् मात्रै संकलन गरेको रकमको हाराहारीमा छ।
फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ।
ग्लोबल डायसपोराको ब्राण्ड एम्बेसडोरमा रबि ओड नियुक्त

ग्लोबल डायसपोराको ब्राण्ड एम्बेसडोरमा रबि ओड नियुक्त

बिहिबार ग्लोबल डायस्पोरा इजुकेशन कन्सल्टेन्सीको कार्यालय बागबजारमा प्रालिका अध्यक्ष एकेन्द्र थापा र गायक रबि ओडले एक वर्षका लागि सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
साताभर नेप्सेमा हरियाली

साताभर नेप्सेमा हरियाली

यो साताका पाँचै दिन सेयर बजारको परिसूचक नेप्सेमा हरियाली छाएको छ। साताको चौथो दिन बुधबार १८.०६ अंकले बढेर नेप्से साताको पाचौँ दिन बिहीबार १३ अंकले बढेको हो। पछिल्लो वृद्धिसँगै नेप्सेले...
प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  १२:०५

आधा खर्बको इन्धन सकियो तीन महिनामा

साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँभन्दा बढीको इन्धन खपत भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  ११:४५

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १७:०४

घट्यो विद्युत महसुल, इन्डक्सन चुलो र विद्युतीय सवारीलाई प्रोत्साहन

बुधबार पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष डिल्लीबहादुर सिंहले महसुल दर औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए। विद्युतको उचित मूल्य सुनिश्चित गर्न महसुल घटाइएको उनको भनाइ छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १६:१७

बीमा समितिले प्रिमियम दर तोक्नु खुला बजार नीति विपरीत : उद्योग वाणिज्य महासंघ

समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि न्यूनतम प्रिमियम दर तोकेपछि महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १५:०४

१९ महिनापछि पुराना कामदार कोरिया जाँदै, नयाँको यात्रा अनिश्चित

कोरिया सरकारले पुराना कामदारलाई मात्रै कोरिया प्रवेश खुला गरेसँगै आज पहिलो पटक ४८ नेपाली कामदार कोरिया जान लागेका हुन्।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १३:३५

बेमौसमी वर्षाले धानमा सवा ८ अर्बको क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ११:३८

सुनको मूल्य तोलामा ६ सयले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  ०९:४०

मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँट

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १७:३०

सुर्खेतको बराहतालमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १६:३०

प्रभु बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमाढी मालपोतमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १५:४५

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक ९, २०७८  १५:२५

लगातार उकालो लाग्दै सेयर बजार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७८.८२ अंकले बढेर २७५१.२ अंकमा रोकिएको छ।