शनिबार, असोज १७, २०८३

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

– नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।


प्रकाशित: Oct 19, 2021| 15:20 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्