भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका...
दुई वर्ष थप सम्झौता अनुसार २०७८ कात्तिक १ गते अर्थात सोमबारसम्म एनटीसीले काम सम्पन्न गर्नुपर्ने हो। तर, दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार सो क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने...
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा काठमाडौंका १० ठाउँमा चार्जिङ स्टेसनका लागि प्रक्रिया अगाडि बढाइएको हो।
मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।
उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका सडकहरु दसैंले गर्दा धमाधम मर्मत गरिएको हो। वर्षातका कारणले भएको क्षतिपछि स्थानीय तहले आ आफनो क्षेत्रमा मर्मत गरेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने १६ पालिका, मनाश्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका, ढोरपाटन शिकार आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको दायराभित्रका पालिकालाई आफैँ स्रोत खोजी गर्न र उपभोग गर्न समस्या...
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन्। यस वर्ष जुम्ला ल्याएका भेडा...