शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारी ऋणपत्रको व्याज भुक्तानीका लागि दसैंमा पनि आरटिजिएस सञ्चालन हुने

सरकारी ऋणपत्रको व्याज भुक्तानीका लागि दसैंमा पनि आरटिजिएस सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले दसैंको अवसरमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस)को काम हुने जनाएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौैं– नेपाल राष्ट्र बैंकले दसैंको अवसरमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस)को काम हुने जनाएको छ। 

मंगलबार सूचना जारी गरी बैंकले असोज २६, २८ र ३० गतेका दिन पनि आरटिजिएस प्रणाली लागु हुने जनाएको हो। सरकारी ऋणपत्रहरुको व्याज भुक्तानी प्रयोजनका लागि बिहान १० देखि १२ बजेसम्म सो सेवा सञ्चालन हुने जानकारी केन्द्रीय बैंकले दिएको छ । 


प्रकाशित: Oct 12, 2021| 14:21 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्