शनिबार, असोज १७, २०८३

दसैं बिदामा पनि खुल्नेछन् बैंकका यी शाखा [सूचीसहित]

वाणिज्य बैंकहरुले दसैंको बेला पनि वित्तीय सेवा उपलव्ध गराउने भएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं– वाणिज्य बैंकहरुले दसैंको बेला पनि वित्तीय सेवा उपलव्ध गराउने भएका छन्। 

बिहान १० देखि दिउँसो १ बजेसम्म निश्चित शाखाहरु खुल्ने भएका हुन्। दसैंको मुख्य दिन (टीकाको दिन) भने सबै शाखा बन्द रहनेछन्। 

हेर्नुहोस्, कुन बैंकको कुन शाखा कहिले खुल्छ


प्रकाशित: Oct 12, 2021| 14:01 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्