शनिबार, असोज १७, २०८३

जितपुर र नवलपरासीमा आइएमई मोटर्सको शाखा

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा।लि ले २ वटा शाखा उद्घाटन गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा।लि ले २ वटा शाखा उद्घाटन गरेको छ ।

जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । यी शाखाहरूबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ ।

दुई वटै शाखाको उद्घाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो ।


प्रकाशित: Oct 19, 2021| 14:05 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्