दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन्। तर मूल्य पनि गत वर्षभन्दा २० प्रतिशतले बढेको व्यापारीहरुले बताएका छन्।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरु एकातर्फ भइरहेको बेला रुपन्देही उद्योग संघको नयाँ नेतृत्वमा भने एमाले, कांग्रेस र माओवादी निकटका व्यवसायीहरु एकै ठाउँ...
मासु व्यवसायीले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्।
उनीहरुले सो सम्झौताले नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने दाबी गरे।
नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो।