सात वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो।
नागरिक उड्डयन प्राधिकरणलाई सोमबार बुझाइएको छानबिन प्रतिवेदनमा विमानमा कुनै प्राविधिक त्रुटि नरहेको उल्लेख छ। बुद्धले त्यसमा चालक दलमाथि नै शंका व्यक्त गरेको छ।
सोमबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका हुन्।
'फेसबुक खुल्नमा समस्या भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी यसलाई यथासम्भव छिटो सामान्य अवस्थामा फर्काउन काम गरिरहेका काम गरिरहेका छौँ। असुविधाका लागि क्षमाप्रार्थी छौँ।'
तामाङमाथि सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको आरोप लागेको छ। तर राजनीतिक शक्तिकेन्द्रको आडमा उनी पक्राउ पर्नबाट बच्दै आएका थिए। तामाङ पूर्वएमाले सभासद पनि हुन्।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ।
‘मन्त्रीज्यू नभएकाले निर्देशिका मन्त्रिपरिषद् पठाउन सकिएको छैन्। हामी मन्त्रीज्यूको प्रतीक्षामा छौं।निर्देशिका तयारी अवस्थामा रहेकाले मन्त्रिपरिषद्बाट पारित हुनेबित्तिकै जापान जाने प्रक्रिया अगाडि बढाइनेछ।'
‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ।