शनिबार, असोज १७, २०८३

वार्षिकोत्सवमा सनराइज बैंकको रक्तदान

सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए । 


प्रकाशित: Oct 04, 2021| 14:20 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्