बिहीबार, असार ११, २०८३

गहुँको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

बुधबार, वैशाख १४, २०७९
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

स्थानीय निर्वाचनले अर्थतन्त्रलाई देला राहतको श्‍वास?

बुधबार, वैशाख १४, २०७९
जनताले कुनै पनि राजनीतिक दलको प्रलोभनमा नपरी आफ्नो क्षेत्रमा विकास र नेतृत्व दिन सक्ने उपयुक्त प्रतिनिधि छनोट गर्नुपर्ने परिपाटी विकास गर्न सके खर्चको पारदर्शीताको स्तर बढ्छ।

यी हुन् राष्ट्र बैंकले आयातमा रोक लगाएका ३७ वस्तु [सूचीसहित]

बुधबार, वैशाख १४, २०७९
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।

आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २४ पैसा र बिक्री दर १२२ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

खनालले बुधबारबाट कार्यभार सम्हालेका छन्।
भृकुटीमण्डपमा १५ वैशाखदेखि जुत्ता–चप्पल मेला

भृकुटीमण्डपमा १५ वैशाखदेखि जुत्ता–चप्पल मेला

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला २०७९ आयोजना हुने भएको छ।
मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन ३ महिनाभित्र सञ्चालन गर्ने तयारी

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन ३ महिनाभित्र सञ्चालन गर्ने तयारी

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनमध्ये दुई वटा तीन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ।
वैशाख लागेपछि झन् घट्यो बैंकको निक्षेप

वैशाख लागेपछि झन् घट्यो बैंकको निक्षेप

वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप झन् घट्न थालेको छ।
प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  १२:२१

तोलामा नौ सयले घट्यो सुनको मूल्य

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ। यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो।

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ११:१५

चुनावको छायामा बजेट : अर्थमन्त्रीलाई लगाम लगाउने संसदीय समितिमा झारा टार्ने छलफल

अर्थमन्त्री जनार्दन शर्माले आफू निकट व्यापारी–व्यवसायीदेखि सरोकारवाला निकायहरुलाई बोलाएर कस्तो बजेट ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन्। आर्थिक अवस्था ओरालो लागेको बेलामा सबै राजनीतिक दलको सुझावका आधारमा बजेट ल्याउनु पर्ने...

प्रकाशित
मंगलबार, वैशाख १३, २०७९  ०६:१९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ ०१ पैसा कायम गरेको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २२:२५

नेपालको हवाई सुरक्षा दर वृद्धि

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २१:३७

मोटरहेड 'पर्व खुशीको, पर्व विश्वासको' लक्की ड्र सार्वजनिक

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो पर्व खुशीको पर्व बिश्वासको नामक दसैंं, तिहार, छठअन्तर्गको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  २१:०८

इञ्‍जिनियरिङ बिमादर सम्बन्धी निर्देशिका स्थगन

बिमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पाननलगायत विभिन्‍न सरोकारवालाहरूसँग भएको इञ्‍जिनियरिङ बिमादर सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी गराएका हुन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १७:५४

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १७:५१

डिशहोमका दुई ग्राहकले जिते एक–एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने भएका छन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ११:४६

तोलामा तीन सयले घट्यो सुनको मूल्य

सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०६:५५

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १५:४४

मञ्चमा मेलम्चीको पानी पिउँदै खानेपानीमन्त्रीले भने– केपी ओली विदेशी पानी खानुहुन्छ

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गरेका छन्।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १५:३४

सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेर २४३०.९१ अंकमा कारोबार बन्द भएको छ।