आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न, निर्यातजन्य वस्तु तथा सेवाको लागत कम गरी प्रतिपर्धी बनाउन, कृषि क्षेत्र र जलविद्युत उत्पादनलाई प्रवर्द्धन गर्न, आर्थिक विकास गर्न र सामाजिक न्याय कायम गर्ने उद्देश्य राखी...
चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको...
निर्माण कार्य आरम्भ भएको लगभग आठ वर्षमा पूरा हुने भनिएको यस परियोजनाका लागि हालसम्म मुआब्जा वितरणका लागिमात्रै करिब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। एक चिनियाँ कम्पनीको कार्यालयमा प्रधानमन्त्री जानु...
मानिसको गोजीमा भएको सामान जुनसुकै बेला पनि हराउने जोखिम हुन्छ। कहिले काहीँ गोजीमा भएको मोबाइल हराउन सक्छ। कुनै कार्यक्रममा जाँदा चोरले पनि मोबाइल चोर्नसक्छ।
अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले आगामी आर्थिक बर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नदिने बताएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग...
यसले परम्परागत प्रणालीमाथि चुनौती थप्ने काम गरेको छ। डिजिटल प्रविधिमा आधारित, कुनै पनि नियमन नियन्त्रण नहुने, विश्वका जुनसुकै सहरमा पनि भुक्तानी गर्न मिल्ने जस्ता विशेषताका कारण यसप्रति मानिस आकर्षित हुन...
महासंघका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतको माग रहेको थियो ।
नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार राजधानीमा आयोजना गरेको 'अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय' कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए।
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार नेपाल अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
कोरोना संक्रमणका कारण २ वर्षअघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौंधौं पर्यो। अनि घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरूपमा बंगुुरपालन सुरू गरे।