आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • घरजग्गा किनेको ५ वर्ष नपुगी बेचे ७.५ प्रतिशत पुँजीगत लाभकर

घरजग्गा किनेको ५ वर्ष नपुगी बेचे ७.५ प्रतिशत पुँजीगत लाभकर

आन्तरिक राजस्व विभागले सोमबार सूचना जारी गरी निजी भवन वा जग्गा किनेको पाँच वर्षभित्र बिक्री गरेमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- अब घरजग्गा किनेर पाँच वर्षभित्रमा बेच्नेलाई पुँजीगत लाभमा ७.५ प्रतिशत बढी कर लाग्ने भएको छ।

आन्तरिक राजस्व विभागले सोमबार सूचना जारी गरी निजी भवन वा जग्गा किनेको पाँच वर्षभित्र बिक्री गरेमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो। 

यदि कुनै पनि व्यक्तिले जग्गा वा नीजी भवन किनेको पाँच वर्षभन्दा बढी भएर बिक्री गरेमा उसले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। 

प्रकाशित: Jun 06, 2022| 18:24 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्