बुधबार, असार १०, २०८३

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

बिहीबार, वैशाख २२, २०७९
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।

नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर

बिहीबार, वैशाख २२, २०७९
नेपाली बजारमा एक्सर भी १५० र एक्सर जी १५० इलेक्ट्रिक स्कुटर उपलब्ध भएका छन्। भारतीय कम्पनीका यी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सुन्दर ट्रेडर्स प्रालिले ल्याएको हो।

जेठदेखि एनबी बैंकसँग एकीकृत कारोबार गर्दै नबिल, डाक्यो विशेष साधारणसभा

बिहीबार, वैशाख २२, २०७९
बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज हुने सैद्धान्तिक सहमति पाइसकेको छ। त्यसैले अन्तिम सहमतिको लागि मर्जसँग सम्बन्धीत सम्पुर्ण प्रकृयाहरु अनुमोदनका लागि विशेष साधारणसभा डाकिएको हो।

नेपाल र अमेरिकाबीच ७९.७१ अर्ब सहायता सम्झौतामा हस्ताक्षर

नेपाल र अमेरिकाबीच ७९.७१ अर्ब सहायता सम्झौतामा हस्ताक्षर

अर्थ मन्त्रालय र अमेरिकाकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बीच ६५ करोड ९० लाख अमेरिकी डलर (७९.७१ अर्ब रुपैयाँ) बराबरको सहायता सम्झौतामा हस्ताक्षर भएको छ।
आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो।
मोटरहेडको नेपालको  ‘स्क्र्याच एन्ड क्याच द क्यास’ अफर

मोटरहेडको नेपालको ‘स्क्र्याच एन्ड क्याच द क्यास’ अफर

एडभेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालनमा ल्याएको छ।
चौधरी ग्रुपले ल्याउन लागेको इलेक्ट्रिक कार 'नेटा भी'का यस्ता छन् फिचर

चौधरी ग्रुपले ल्याउन लागेको इलेक्ट्रिक कार 'नेटा भी'का यस्ता छन् फिचर

चौधरी ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक कार आयात गर्ने भएको छ। नेपालको पुरानो औद्योगिक तथा व्यावसायिक घराना चौधरीको सीजी ग्रुपले ‘नेटा भी’ पहिलो पटक आयात गर्न लागेको हो।
सुनको मूल्य तोलामा १४ सयले बढ्यो

सुनको मूल्य तोलामा १४ सयले बढ्यो

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो।
प्रकाशित
बिहीबार, वैशाख २२, २०७९  ०७:२१

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  २०:०३

हुन्डाई क्रेटाको नाइट संस्करण सार्वजनिक

नियमित मोडलहरूको तुलनामा नाइट संस्करणका भेरियन्टहरूले ब्ल्याक–आउट फ्रन्ट र रियर स्पिड प्लेटहरू र रातो फ्रन्ट ब्रेक क्यालिपरहरूका लागि नयाँ ग्लोस ब्ल्याक फिनिस डिजाइन दिइएको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १९:५९

सरकारको फितलो नीतिका कारण निर्यात प्रणाली कमजोर

नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औंल्याएका छन्।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १९:११

३ अर्ब कर्जा प्रवाह हुँदा १ अर्ब घट्यो निक्षेप संकलन

स्वदेशी मुद्रा तथा विदेशी मुद्रामा गरेर निक्षेप संकलन भने गत साता १ अर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ। यसैगरी कर्जा प्रवाह भने गत साता ३ अर्बले बढेको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १८:३५

नक्कली मसला बिक्री गरेपछि पूर्वमन्त्री दुगडलाई ३ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पूर्वराज्यमन्त्री मोतिलाल दुगडको विराटनगर मोरङस्थित दुगड स्पाइसेज एन्ड इन्डस्ट्रिज प्रालिलाई कारबाही गरेको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १७:४५

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको १५ करोड डलर ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब ३६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १४:३८

'डिमर्ज' भएका दुई बैंक नयाँ 'साथी' खोज्दै

कमजोर–कमजोर बैंक मर्ज हुनुभन्दा कमजोर र बलियो बैंक मर्ज भए राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १३:०९

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन्।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १२:२४

बुकिङ गरेको ६ वर्षसम्म पनि आएन टेस्लाको गाडी, ग्राहकले मागे रकम फिर्ता

सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला गरेर ग्राहबाट रकम लिए पनि कार नआएपछि ग्राहकले रकम फिर्ता मागेका हुन्।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  १२:११

गोल्छाको गुनासो– अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर भ्रम फैलाउने काम भइरहेको छ

नेपालको अर्थतन्त्रलाई श्रीलंकाको सँग तुलना गरेर नकारात्मक भ्रम फैलाउने प्रयास भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो भइनसकेको उनको दाबी छ।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  ११:५९

ओपो एफ–१९ प्रोको मूल्य घट्यो

ओपोको पहिलो प्रिमियम स्मार्टफोन एफ १९ को मूल्य घटेर आएको छ। कम्पनीले सुरुमा ४० हजारमा बिक्रि गर्दै आएको यो स्मार्टफोनको मूल्य घटाएर ३६ हजारमा झारेको हो।

प्रकाशित
बुधबार, वैशाख २१, २०७९  ०७:५५

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ।