बुधबार, असार १०, २०८३

सिताके च्याउ उत्पादनतर्फ युवाको आकर्षण

बुधबार, वैशाख २१, २०७९
सुरुमा च्याउमा मात्रै केन्द्रित रहेका तामाङ र थापाले अन्य धेरै सम्भावना देखे। केही नयाँ उपाय उनीहरुकै दैलोमा आएझैं भयो। चिनेका साथीभाइले सहयोग गरे। विज्ञ तथा अनुभवीले बाटो देखाए।

रुकुमपूर्वमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध

मंगलबार, वैशाख २०, २०७९
जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्।

हुण्डी कारोबार रोक्न र घर जग्गा व्यवसायमा कर लगाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

मंगलबार, वैशाख २०, २०७९
शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताएका छन्।

‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

‘राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस-२०७९’ को अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए।
साथीमार्टले सञ्चालनमा ल्यायो १००औं शाखा, राजेश हमालले गरे उद्घाटन

साथीमार्टले सञ्चालनमा ल्यायो १००औं शाखा, राजेश हमालले गरे उद्घाटन

‘साथीमार्ट’को १००औं आउटलेट सञ्चालनमा आएको छ। साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं अभिनेता राजेश हमालले नयाँ आउटलेटको उद्घाटन मंगलबार गरेका हुन्।
सरकार र सेवाप्रदायकबीच सहमति, इन्टरनेट सेवा नरोकिने

सरकार र सेवाप्रदायकबीच सहमति, इन्टरनेट सेवा नरोकिने

इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ। सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको हो।
विवादित अर्थमन्त्रीको बजेट महत्वाकांक्षा : अर्थतन्त्रमा 'डिपार्चर'को भाष्य निर्माण कि प्रतिशोध?

विवादित अर्थमन्त्रीको बजेट महत्वाकांक्षा : अर्थतन्त्रमा 'डिपार्चर'को भाष्य निर्माण कि प्रतिशोध?

सरकार लोकप्रिय हुने नाममा बजेट घाटा उच्च बन्दै गएको छ। ठूला पूर्वाधार निर्माण गर्ने नाममा सरकारले आन्तरिक तथा वाह्य ऋणको परिचालन व्यापक रुपमा बढाएको छ। सामाजिक सुरक्षा भत्ता र वितरणमुखी...
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ११:१९

सूर्या लाइफ इन्स्योरेन्स थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सम्मानित

इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ मा सूर्या लाइफले तीनवटा विधा बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स...

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ११:१८

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ११:१७

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ।

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ११:१६

कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ।

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ११:१५

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय...

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ०९:१६

किया र बीवाईडीका दुई नयाँ ई–कार नेपाली बजारमा आउँदै

वैशाख महिनामा नै नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक कार भित्रिने भएका छन्। केही समय अघिदेखि नै नेपाल आउने चर्चामा रहेका किया इभी ६ र बीवाईडी एट्टो ३ यही महिना भित्रमा...

प्रकाशित
मंगलबार, वैशाख २०, २०७९  ०७:०५

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२...

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १८:२५

उद्योग परिसंघको महानिर्देशकमा जोशी नियुक्त

नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १७:१६

तरलता अभावको असर बिमा कम्पनीमा पनि, नयाँ बिजनेसमा चुनौती

नौ महिनामा जीवन बिमा कम्पनीले १ खर्ब २ अर्ब ४२ करोड बिमा शुल्क आर्जन गरेका छन् भने निर्जीबन बिमा कम्पनीहरुले २८ खर्ब ७० करोड रुपैयाँ संकलन गरेका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १७:१०

सरकारलाई निजी क्षेत्रको आग्रह– समस्या भए स्वीकार गर्नुस्, मिलेर समाधान गरौं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अघोषित लोडसेडिङका कारण उद्योगीहरु मारमा परेको बताएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १६:४७

इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन आयोगको निर्देशन

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिन हुने बताए। उनले यसका लागि तत्काल पहल थाल्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १६:३७

एक महिनामा भित्रिए ५८ हजारभन्दा बढी पर्यटक

कोरोना भाइरसको संक्रमणदर घट्दै गएपछि नेपाल भित्रिने विदेशी पर्यटक बढ्न थालेका छन्।