आइतबार, असोज ११, २०८३

डिशहोमको '१ वर्षमा २४ महिना' अफर

– एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिश होम डीटीएचको सेवा उपभोग गर्न पाउने भएका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिश होम डीटीएचको सेवा उपभोग गर्न पाउने भएका छन्। साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले १ एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ।

योजना अन्तर्गत गरिएको लक्की ड्रमा ‘क्यास आइडी २५६४०३३७७५’ भएका ग्राहकले एक लाख जित्न सफल भएका छन्। डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने जनाएको छ।

प्रकाशित: Jun 12, 2022| 17:43 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्